पर्वत पहिरो : १० जनाको मृत्यु, १ बेपत्ता
भदौ १८, २०७८पोखरा- गतवर्ष पर्वतको दुर्लुङमा एकै रात ९ जना पहिरोमा पुरिए । पुरिनेमा एउटै घरका ६ जना थिए । यो वर्ष दुर्लुङमै थप पीडा परेको छ । शुक्रबार बिहान दुर्लुङ भोगेनीमा एकै परिवारका ५ जनाको पहिरोले पुरिएर मृत्यु भएको छ । स्थानीय कौशिला पौडेल, बुहारी भगवती पौडेल, नातिनीहरू विमला पौडेल, विनिता पौडेल र नाति विनोद पौडेलले ज्यान गुमाए ।
सबै पढ्नुहोस