×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुन तस्करी आरोपितलाई १० दिन हिरासतमा राख्न अनुमति

सुन तस्करी आरोपितलाई १० दिन हिरासतमा राख्न अनुमति

 

काठमाडौं -  सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागले अनुमति पाएको छ ।

उच्च अदालत पाटनले बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

त्यो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म  ६ जना पक्राउ परेका छन् ।

 

प्रतिकृया दिनुहोस्