×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गण्डकीको मुख्य न्यायधिवक्तामा बराल नियुक्त

गण्डकीको मुख्य न्यायधिवक्तामा बराल नियुक्त

पोखरा- मुख्यमन्त्रीको कानूनी सल्लाहकार तथा मुख्य न्यायधिवक्तामा वरिष्ठ अधिवक्ता श्रीकान्त बराल नियुक्त भएका छन् ।  उनलाई उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शनिबार शपथ गराएका हुन् ।

बराल पोखरा २६ का स्थायी बासिन्दा हुन् । काठमाडौँमा वकालत गर्दै आएका उनी मुख्य न्यायधिवक्तामा नियुक्त भएपछि शनिबार नै पोखरा आएका छन् ।

प्रतिकृया दिनुहोस्