×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

स्पेनका पेड्री युरोको उत्कृष्ट युवा खेलाडी

स्पेनका पेड्री युरोको उत्कृष्ट युवा खेलाडी

स्पेनका पेड्री युरोकप २०२० को उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । स्पेनलाई सेमिफाइनलसम्म पुर्‍याउने क्रममा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

१८ वर्षीय पेड्रीले युरोकपअघि सिनियर टिममा जम्मा ४ खेल मात्र खेलेका थिए । तर युरोकपमा भने उनले उत्कृष्ट प्रदर्शन गरे । उनी क्याटलान क्लब बार्सिलोनामा आवद्ध छन् ।

 

प्रतिकृया दिनुहोस्