काठमाडाैँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत ११ गते बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बाेलाइएकाे कांग्रेसका मूख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा स्थानीय तह निर्वाचनका लागि ‘घरघर जाउँ कांग्रेस जिताऔं’ अभियानको प्रारम्भिक समीक्षा गर्ने लगायतका कार्यसूची रहेकाे पौडेलले बताए ।