×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

झापामा तीन किशोरीले गरे सामूहिक आत्महत्या

झापामा तीन किशोरीले गरे सामूहिक आत्महत्या

झापा झापाको कचनकवल गाउँपालिकामा तीन किशोरीले सामूहिक आत्महत्या गरेका छन् । अन्दाजी १८ देखि २० वर्ष उमेरका किशोरीहरु हिजो १२ बजेबाट बेपत्ता भएका थिए ।

गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले बताएअनुसार बिहान चिया टिप्ने मजदुरले झुण्डिएको अवस्थामा सव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । अहिले उक्त सव पोस्टर्माटमको लागि भद्रपुर लगिएको छ भने विस्तृत जानकारी आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्