×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

चारजना मन्त्रीद्वारा शपथ ग्रहण

चारजना मन्त्रीद्वारा शपथ ग्रहण

नयाँ सरकारका चारजना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बालकृष्ण खाँणले गृह, ज्ञानेन्द्रबहादुर कार्कीले कानुन न्याय तथा संसदीय मामिला, जनार्दन शर्माले अर्थ‚ पम्फा भुसालले ऊर्जामन्त्रीको शपथ ग्रहण गरेका हुन् ।

खाँण र कार्की कांग्रेसका तर्फबाट तथा शर्मा र भुसाल माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका हुन् । शपथ ग्रहण समारोहमा खाँण र कार्की औपचारिक पोशाक दौरा सुरुवालमा उपस्थित थिए भने शर्माले सर्ट‚ पाइन्ट र भुसालले टिसर्ट‚ कोट र पाइन्टमा शपथ लिएका थिए ।

प्रतिकृया दिनुहोस्