×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधान मन्त्रीको सम्बोधन रस र भावना नभएको गुनगुन : कोमल वली

प्रधान मन्त्रीको सम्बोधन रस र भावना नभएको गुनगुन : कोमल वली

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले प्रधान मन्त्री शेरबहादुर देउवाको सम्बोधनमा कुनै दृष्टिकोण नआएको टिप्पणी गरेकी छन् । प्रधान मन्त्री देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो ६ महिने कार्यकालमा गरेका कामकारबाहीकाे प्रगति विवरण सुनाएका थिए ।

त्यसमा टिप्पणी गर्दै वलीले रस र भावना नभएको गुनगुन भनेकी छन् । ‘प्रधानमन्त्रीको सम्बोधन मा न कुनै रस छ, न कुनै दृष्टिकोण छ । न कुनै भावना- न कुनै भविष्य छ । केवल गुनगुन मात्र छ । यसले मुलुकलाई कहीँ पुर्‍याउँदैन,’ उनले भनेकी छन् ।

 

https://twitter.com/OliKomal/status/1484804122809610240?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1484804122809610240%7Ctwgr%5E%7Ctwcon%5Es1_c10&ref_url=https%3A%2F%2Fwww.makalukhabar.com%2F2022%2F01%2F99977157479%2F

प्रतिकृया दिनुहोस्