×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

जसपाकी नेतृ अमृता अग्रहरी एमाले प्रवेश

जसपाकी नेतृ अमृता अग्रहरी एमाले प्रवेश

काठमाडौँ- जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य अमृत अग्रहरी नेकपा एमाले प्रवेश गरेकी छन् । 

निवर्तमान प्रतिनिधिसभा सदस्य समेत रहेकी अग्रहरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार खादा र माला लगाएर पार्टी प्रवेश गराएको पार्टी उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । कपिलवस्तु जिल्लाकी अग्रहरी राष्ट्रिय जनता पार्टी राजपाबाट सांसद बनेकी थिइन् । उनी जनता समाजवादी पार्टी विभाजनपछि तटस्थ बसेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्