×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ- देशभर गरिएको ३ हजार ३ सय ३३ पिसिआर परिक्षणका क्रममा ८ जना र ९ सय २२ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १८ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय ७४ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २ सय ११ सकि्रय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्