×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आईफोन १४ सार्वजनिक, केके फिचर छन् ?

आईफोन १४ सार्वजनिक, केके फिचर छन् ?

एजेन्सी- एप्पलले आईफोन १४ बुधवार  अमेरिकाको क्यालिफोर्नियामा सार्वजनिक गरेको छ । एप्पलले यस पटक आइफोन १४, आइफोन १४ प्लस, आइफोन १४ प्रो र १४ प्रो म्याक्स ल्याएको छ । 

यसबाहेक आईफोन १४ प्रो १२८ जीबी, २५६ जीबी, ५१२ जीबी र १ टीबी स्टोरेजमा ल्याइएको छ। कम्पनीले ठूलो डिस्प्ले र शरीरको तापक्रम सेन्सरलगायत थप स्वास्थ्य सुविधाहरूसहितको वाच सिरिज ८ लन्च गरेको छ। वाच सिरिज ८ को मूल्य ४५,९००, एसईको मूल्य २९,९०० रुपैयाँ छ । 

प्रतिकृया दिनुहोस्