×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

जीवनशैली

न्युटन सम्बन्धी रोचक प्रसंग

न्युटन सम्बन्धी रोचक प्रसंग

एजेन्सी - सर आइज्याक न्युटन धेरै भुलक्कड वैज्ञानिक थिए । एक पटक उनी घोडामा बसेर एउटाँ गाउतिर गइरहेका थिए । बाटोमा एउटा पहाड आयो तब उनी ओर्लेर घोडाको डोरी समाएर पैदल हिड्न थाले ।

हिड्दा हिड्दै अचानक उनको दिमागमा गणित सम्बन्धी एउटा समस्या आयो र उनी त्यो समाधान गर्नतिर लागे । जब प्रश्न समाधान भयो र उनको तन्द्रा छुट्यो तब उनले देखे कि उनको घोडा फर्केर घरतिर गइसकेको रहेछ र उनी मात्र डोरी समाएर लुखुरलुखुर हिडिरहेका रहेछन् ।

प्रतिकृया दिनुहोस्