काठमाडौँ- राप्रपाको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। असार ७ देखि ९ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक गरिने यसअघि तय भएकोमा स्थगित गरिएको हो।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले केन्द्रीय समिति बैठक स्थगित गरिएको बताए। अर्को मिति तय गरेर बैठक बोलाइने राप्रपाले जनाएको छ।