×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बादलले चुनाब लड्न अस्वीकार गरेपछि काठमाडौं १० मा उम्मेदवार खोज्दै एमाले

बादलले चुनाब लड्न अस्वीकार गरेपछि काठमाडौं १० मा उम्मेदवार खोज्दै एमाले

 काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले चुनाव लड्न अस्वीकार गरेका छन् । चुनाव नलड्ने बताएका बादललाई काठमाडौं क्षेत्र नम्बर १० को उम्मेदवार बनाउने एमालेले निर्णय गरेको थियो ।
तर अध्यक्ष केपी शर्मा ओलीको आग्रह समेत बादलले अस्वीकार गरे । ‘बादललाई टिकट दिने भनेपछि यहाँ (काठमाडौं-१० मा) विरोध भयो,’ कीर्तिपुरका एक एमाले नेताले भने, ‘टुरिस्ट उम्मेदवारलाई टिकट दिने भनेपछि विरोध हुने नै भयो ।’

प्रतिकृया दिनुहोस्