×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौँ- बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचनलगायत विषयमा कुराकानी भएको बताइएको छ।

राष्ट्रपति निर्वाचन मिति निर्वाचन आयोगले तोकिसकेको छैन। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले फागुन २९ भित्रै राष्ट्रपति निर्वाचन गर्नुपर्ने बताइरहेको छ।

प्रतिकृया दिनुहोस्