×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज समानुपातिकको सिट बाँडफाँड गरेर दलहरुलाई पत्राचार गर्ने आयोगको तयारी

आज समानुपातिकको सिट बाँडफाँड गरेर दलहरुलाई पत्राचार गर्ने आयोगको तयारी

काठमाडौँ- निर्वाचन आयोगले बुधबार समानुपातिकतर्फको सिट बाँडफाँड गरेर दलहरुलाई पत्रचार गर्ने भएको छ। दलहरुले प्राप्त गरेको मतका आधारमा सिट र क्लस्टर छुट्ट्याएर उनीहरुले बन्दसूचीमा उल्लेख गरेका नाम माग्न पत्राचार गरिने आयोगले जनाएको छ।

आयोगले दलहरुलाई नाम पठाउन तीन दिनको समय दिदैँछ। दलहरूबाट नामावली सिफारिस भइसकेपछि आयोगले यही मङ्सिर २८ गतेभित्रमा निर्वाचनको सम्पूर्ण परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ जना प्रत्यक्ष निर्वाचनबाट र १ सय १० जना समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ।

प्रतिकृया दिनुहोस्