×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नागरिकता विधेयकबारे छलफल गर्दै राष्ट्रपति पौडेल

नागरिकता विधेयकबारे छलफल गर्दै राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले रोकिएको नागरिकता विधेयकको बारेमा बुझ्न आइतबार कानुनविद्हरूसँग परामर्श गर्दैछन्।

राष्ट्रपतिको सचिवालयका अनुसार पौडेलले आज दिउँसो १ बजे कानुनविद्हरूसँग परामर्श गर्न लागेका हुन् ।


यसअघि  नागरिकता विधेयक प्रमाणीकरणका लागि शीतल निवासमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सो विधेयक पठाइएको भए पनि भण्डारीले प्रमाणीकरण अस्वीकार गरेपछि विधेयक अलपत्र परेको थियो। सो विधेयक अघि बढाउने निर्णय अहिलेको सरकारले गरेको छ । 

प्रतिकृया दिनुहोस्