×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अर्थतन्त्र पुनरुत्थान गर्न नीतिगत सुधार आवश्यक, एमसीसी आउनुपर्छ : अध्यक्ष गोल्छा

अर्थतन्त्र पुनरुत्थान गर्न नीतिगत सुधार आवश्यक, एमसीसी आउनुपर्छ : अध्यक्ष गोल्छा

काठमाडौँ- कोभिड–१९ महामारीका कारण समस्यामा परेको अर्थतन्त्रको पुनरुत्थानका लागि नीतिगत सुधार आवश्यक रहेको उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले बुधबार आयोजना गरेको ‘आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

महामारीले खासगरी पर्यटन क्षेत्रमा ठूलो असर गरेको र यसको पुनरुत्थानका लागि नीतिगत सुधारको आवश्यक रहेको उनले बताए । अमेरिकी अनुदान सहयोग कार्यक्रम एमसीसी कार्यान्वयनमा ल्याउनु पर्ने समेत उनले बताए । एमसीसी कार्यान्वयन नगर्दा विकासको गति सुस्त हुने उनले बताए ।

प्रतिकृया दिनुहोस्