×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोना अपडेटः २० जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा

कोरोना अपडेटः २० जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा

काठमाडौं- देशभर २० जना कोरोना सङ्क्रमित संस्थागत आइसोलेसनमा भर्ना भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार देशभर १३३ जना सक्रिय सङ्क्रमित रहेका छन् भने २० जना संस्थागत आइसोलेसनमा भर्ना भएका छन् । संस्थागत आइसोलेसनमा भर्ना भएकामध्ये आठ जना आइसियु र एक जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । विश्व स्वास्थ्य संगठनलले कोभिड १९को जनस्वास्थ्य महामारी अन्त्य भएको घोषण गरिसकेको छ । यसै गरी, पछिल्लो २४ घण्टामा ३२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने १२ जना सङ्क्रमण मुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्