×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गठबन्धन कार्यदलको बैठक बस्दै

गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ । कार्यदलको बैठक आज विहान ११ बजेका लागि बोलाइएको कार्यदलका सदस्य हिमाल पुरीले जानकारी दिए । 

आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंगो लगाउन गठन सत्ता गठबन्धनले कार्यदल गठन गरेको थियो । तर कार्यदलले सिट बाँडफाँटलाई टुंगोमा पुर्‍याउन सकेको छैन । 

 

 
 

प्रतिकृया दिनुहोस्