×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमाले संसदीय दलको बैठक बस्ने

एमाले संसदीय दलको बैठक बस्ने

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक बस्दैछ । बैठक शनिवार बिहान ११ बजेबाट बानेश्वरमा शुरू हुने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

बैठकमा संसद् सञ्चालनसँगै राष्ट्रिय राजनीतिमा देखिएको समस्याबारे छलफल हुनेछ सचेतक भट्टराईले बताए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ्ग गर्नेछन् ।

प्रतिकृया दिनुहोस्