×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

जीवनशैली

मनन योग्य केही भनाईहरु

मनन योग्य केही भनाईहरु

मनन योग्य केही भनाईहरु

१. दुनियाँलाई हसाउने चक्करमा, खै आफ्नो खुशी कहाँ हराएछ थाहा नै पाईन ।

२.बढ्दै गएको जिम्मेवारी र घट्दै गएको आयुले छिटो उठाउछ हरेक बिहान ।

३. दुनियाँलाई जित्नु छैन मैले बस कहिले आफ्नाका अगाडी हार्नु नपरोस ।

४. आमाको आँशु र बाबाको पसिनाको ऋण तिर्नको लागि पुरै जिन्दगि कम हुन्छ ।

५. तिमी जस्तो हजारौं भेटिएला तर मलाई ति हजारौं हैन बस तिमी नै चाहिएको हो ।

६. पहिला चोट सहेर हिड्न सिक्नुस नोट बिस्तारै कमाइन्छ ।

७. धेरै कुरा हरु सोच्नु पर्छ बोल्नलाई किनकी दुनियाँमा अब दिलले हैन दिमागले सम्बन्ध निभाईनछ ।

८. मलाई अरुसँग तुलना गरेको मन पर्दैन, किनकी हरेक फलको स्वाद बेग्ला-बेग्लै हुन्छ ।

९. गल्ति गर्न सक्छु तर कसैको केहि गलत गर्न सक्दिन ।

१०. सपना देख्नेलाई मात्र थाहा हुन्छ, सपना टुट्दाको पिडा कस्तो हुन्छ भनेर ।

११. सिकाई दियो समयले आफूमाथि पनि शंका गर्न नत्र मत पराईलाई पनि बुश्वास गर्थे ।

१२. जिन्दगीमा खस्नाको लागि न डराउ किनकी जो मान्छे खस्नको हिम्मत राख्छ त्यो मान्छे उड्छ ।

१३. चुपचाप सहन सक्ने सँग होइन पर्खिएर रहन सक्ने सँग सम्बन्ध बनाउ, कहिले रुनु पर्दैन ।

१४. जिन्दगी बुझ्नेलाई था हुन्छ, भगवान सम्झी ढुंगा पुज्नेलाई 

१५. सम्झने कोही भएनन जो जति आए सम्झिएर मात्र गए ।

१६. गल्ती हुँदा साथ छोड्ने होइन सम्झाएर जोगाइराख्ने मानिस चाहिन्छ जिन्दगीमा ।
 

प्रतिकृया दिनुहोस्