×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गोकुल बाँस्कोटाको कटाक्ष : पुरानो घर फर्किन चाहने नेकपा एसले खुरुखुरु सदस्यता नवीकरण गरे भइहाल्छ नि !

गोकुल बाँस्कोटाको कटाक्ष  : पुरानो घर फर्किन चाहने नेकपा एसले खुरुखुरु सदस्यता नवीकरण गरे भइहाल्छ नि !

काठमाडाैँ- नेकपा एकीकृत समाजवादी र नेकपा एमालेबीच पार्टी एकता गर्ने तयारी भइरहेको चर्चा चलिरहेका बेला एमाले नेता गोकुल बाँस्कोटाले कटाक्ष गरेका छन् । 

उनले एमालेमा रहन चाहने समाजवादीका नेता/कार्यकर्तालाई सदस्यता नवीकरण गर्न आग्रह गरे ।

प्रतिकृया दिनुहोस्