×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

संसद्‌मा पेस नै नभएको प्रस्ताव अस्वीकृत, सभामुख–सुवालबीच यस्तो सवालजबाफ

संसद्‌मा पेस नै नभएको प्रस्ताव अस्वीकृत, सभामुख–सुवालबीच यस्तो सवालजबाफ

काठमाडौँ - प्रमुख प्रतिपक्षी एमालेको नाराबाजीका बीच प्रतिनिधि सभा बैठक सञ्चालन गरिरहेका सभामुख अग्निप्रसाद सापकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालबीच सवालजबाफ भएको छ ।

सभामुख सापकोटाले आर्थिक अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस गर्न सांसद सुवाललाई आफू बसेकै ठाउँबाट बोल्न समय दिएका थिए भने सुवालले ‘रोष्टमबाटै बोल्ने वातावरण बनाइदिनुसु’ भनेर आग्रह गरिरहेका थिए । त्यक्रममा सभामुख र सुवालबीच सवालजबाफ भएको हो ।

प्रतिकृया दिनुहोस्