×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

अदालतमा बुझाएको हस्ताक्षर फिर्ता हुँदैन : माधव नेपाल

अदालतमा बुझाएको हस्ताक्षर फिर्ता हुँदैन : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले धारणाप्रति आपत्ति जनाएका छन् । उन बिहान सामाजिक सञ्जालमार्फत आन्तरिक कार्यदलले गरेको सहमतिको मर्मविपरीत सूर्य थापाले धारणा राखेको भन्दै आपत्ति जनाएका हुन् ।

एमाले कार्यदलले आइतबार राति १० बुँदे सहमति जारी गरेलगत्तै थापाले ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६- २३ =१२३ मात्र । सर्वोच्चद्वारा न परमादेश न पुर्स्थापना१ मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो, जय नेपाल,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले फेसबुकमा लेखेका थिए ।

https://twitter.com/ThapajiSurya

 

प्रतिकृया दिनुहोस्