×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डडेलधुरामा सागर ढकालले ल्याए २७९७ मत

डडेलधुरामा सागर ढकालले ल्याए २७९७ मत

डडेलधुरा- डडेलधुरामा कांग्रेस उमेदवार शेरबहादुर देउवाले फराकिलो अग्रता कायमै राखेका छन् । अहिलेसम्म ११ हजार ३७० मत गणना भएको छ । जसमा देउवाले ५७८७ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उमेदवार सागर ढकालले उनलाई पछ्याइरहेका छन् । ढकालले २७९७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी कांग्रेस बीपीका उमेदवार कर्णबहादुर मल्लले १६९० मत प्राप्त गरेका छन् । अहिलेसम्म ७१० मत बदर भएको छ ।

प्रतिकृया दिनुहोस्