×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२ दिन सार्वजनिक विदा दिने निर्णय खारेज

२ दिन सार्वजनिक विदा दिने निर्णय खारेज

काठमाडौँ- सरकार आइतवार सार्वजनिक विदा दिने निर्णयबाट पछि हटेकाे छ । पेट्राेलकाे खपत कम गर्न भन्दै कार्यान्वयनमा ल्याइएकाे आइतवारकाे सार्वजनिक विदा कटाैती भएकाे हाे ।

साेमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको हाे । सरकारले वैशाख २६ गते जेठ १ बाट शनिवारका साथै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

यसअघि २ दिन सार्वजनिक विदा प्रभावकारी नभएकाे भन्दै सरकारकाे आलाेचना हुँदै आएकाे थियाे । नयाँ निर्णय असार १ देखि कार्यान्वयनमा आउने छ ।

प्रतिकृया दिनुहोस्