२ दिन सार्वजनिक विदा दिने निर्णय खारेज
जेठ २३, २०७९काठमाडौँ- सरकार आइतवार सार्वजनिक विदा दिने निर्णयबाट पछि हटेकाे छ । पेट्राेलकाे खपत कम गर्न भन्दै कार्यान्वयनमा ल्याइएकाे आइतवारकाे सार्वजनिक विदा कटाैती भएकाे हाे । साेमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको हाे । सरकारले वैशाख २६ गते जेठ १ बाट शनिवारका साथै आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सबै पढ्नुहोस