×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उपत्यकाका प्रजिअको बैठक, निषेधाज्ञा लम्बिने

उपत्यकाका प्रजिअको बैठक, निषेधाज्ञा लम्बिने

काठमाडौं-  उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । जारी निषेधाज्ञा लम्ब्याउनेबारे आवश्यक छलफल गर्न बैठक बस्न लागिएको हो ।

गत वैशाख १६ गतेदेखि लागू निषेधाज्ञाको अवधि यहि १३ गते सकिदैछ । कोभिड-१९ को संक्रमण अझै मत्थर नभएकाले केही समय निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार सरकारले जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा समेत बैठकमा छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस्