×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

राष्ट्रिय सभाबाट  दुई विधेयक पारित

 

काठमाडौं-राष्ट्रिय सभाबाट दुई विधेयक पारित भएको छ । सोमबार बिहान ११ बजे बसेको राष्ट्रियसभाको बैठकले विनियोजन विधेयकसँग आश्रित आर्थिक विधेयक, २०७८ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ पारित गरेको हो ।

बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले बैठक अवरोध गरेका थिए । एमालेका सांसदहरु राष्ट्रिय सभा अध्यक्षले बैठक शुरु गरेसँगै सिटबाट उठेर विरोध गरेका थिए ।

प्रतिकृया दिनुहोस्