×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो जित

म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो जित

काठमाडाैँ- प्रि-सिजनको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले लगातार तेस्रो जित निकालेको छ । युनाइटेडले प्रिमियर लिग प्रतिद्वन्द्वी क्रिस्टल प्यालेसमाथि ३-१ को सहज जित निकालेको हो । 

युनाइटेडको सहज जितमा एन्थोनी मार्सियाल, मार्कस रासफर्ड र जेडन सान्चोले १-१ गोल गरे । क्रिस्टल प्यालेसका जोल वार्डले एक गोल फर्काए । प्रि सिजनको मैत्रीपूर्ण खेलमा युनाइटेडको यो लगातार तेस्रो जित हो ।

यसअघि युनाइटेडले लिभरपुललाई ४-० ले तथा मेलबर्न भिक्टोरीलाई ४-१ ले पराजित गरेको थियो ।

प्रतिकृया दिनुहोस्