×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चन्द्रागिरिको टिकट बुकिङमा ३० प्रतिशत छुट

चन्द्रागिरिको टिकट बुकिङमा ३० प्रतिशत छुट

काठमाण्डाै - 'आईएमई पे’ ले जाडो मौसमलाई लक्षित गर्दै आईएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि टिकट बुकिङमा फ्ल्याट ३० प्रतिशत क्यास ब्याकको अफर सार्वजनिक गरेको छ ।यो अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुने कम्पनीले जनाएकाे छ । क्यासब्याकको अवधि गएकाे बुधवारदेखि भाेलिसम्म (१२-२९-२०२१ देखि १-०१-२०२२) सम्म रहेको छ । त्यही अफर आईएमई पे एपबाट खरिद गरिएको टिकटमा मात्र मान्य हुने भएकाे छ । 

प्रतिकृया दिनुहोस्