काठमाडौं । सरकारले पारदर्शिताको अभ्यासलाई निरन्तरता दिँदै प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र अन्य मन्त्रीहरूको आर्थिक विवरण सार्वजनिक गरेको हो।
हेर्नुहोस कसको कति :