×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नागरिकता विधेयक बारे राष्ट्रपतिसँग छलफल गर्न माओवादी नेताहरु शीतल निवासमा

नागरिकता विधेयक बारे राष्ट्रपतिसँग छलफल गर्न माओवादी नेताहरु शीतल निवासमा

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । राष्ट्रपति भण्डारीले बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु शीतल निवास पुगेका हुन् ।

नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपति भण्डारीले राजनीतिक दलका नेताहरुहरुसँग छलफल गरिरहेकी छिन् । यसक्रममा आज माओवादी नेताहरुसँग छलफल हुन लागेको छ । यसअघि भण्डारीले नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्