×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसपीपीबारे छलफल गर्न सर्वदलीय बैठक डाक्दै प्रधानमन्त्री

एसपीपीबारे छलफल गर्न सर्वदलीय बैठक डाक्दै प्रधानमन्त्री

काठमाडाैँ- अमेरिकी स्टेट पाटर्नसिप प्रोग्राम (एसपीपी)बारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउने भएका छन् । सत्ता गठबन्धनमा साे सम्बन्धी सल्लाह भएपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बाेलाउने भएका हुन् ।

बालुवाटार स्राेतकाअनुसार बैठक कहिले बाेलाउने भन्ने निधाे नभएपनि गठबन्धनका शीर्ष नेताहरूको सुझावका आधारमा प्रधानमन्त्री देउवा सर्वदलीय बैठक बाेलाउन तयार भएका हुन् ।

प्रतिकृया दिनुहोस्