×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘पानी पानी’ गित सार्वजनिक

‘पानी पानी’ गित सार्वजनिक

काठमाडौं- सरोज अधिकारी, आस्मा विश्वकर्मा र करिश्मा श्रेष्ठको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘पानी पानी’ सार्वजनिक भएको छ । गीतमा समिर आचार्य र एलिना चौहानले स्वर  दिनुभएको छ भने आनन्द अधिकारीको शब्द रचना रहेको छ । आशिष अविरल सङ्गीतकार हुन् । गीतको भिडियोका निर्देशक सरोज आफैँ हुनुहुन्छ । भिडियोमा त्रिकोणात्मक प्रेमकथालाई देखाइएको छ ।

प्रतिकृया दिनुहोस्