×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । ब्राजिल बिहान सम्पन्न सेमिफाइनल खेलमा पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

ब्राजिलको जितमा खेलको ३५औं मिनेटमा नेइमारको असिस्टमा लुकास पाक्वेटाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

डिफेन्डिङ च्याम्पियनसमेत रहेको ब्राजिललगातार दोस्रो पटक कोपा अमेरिकाको फाइनलमा पुगेको हो । अब फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियाबीचको बिजेतासँग खेल्ने छ ।

 
 

प्रतिकृया दिनुहोस्