×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने, यस्तो छ सम्भावित अंक गणित

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने, यस्तो छ सम्भावित अंक गणित

सर्वाेच्च अदालतको परमादेशपछि प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले आज विश्वासको मत लिने भएका छन् । सभामुख अग्नीप्रसाद सापकोटोको सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आजको प्रतिनिधिसभाको बैठककमा विश्वासको मत लिने भएका हुन् ।

 

 
 

प्रतिकृया दिनुहोस्