×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधान मन्त्री देउवा

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधान मन्त्री देउवा

काठमाडौँ- प्रधान मन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधान मन्त्री देउवाले आज दिउँसाे ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् ।

प्रधान मन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ को अवधि, कोरोनाभाइरस संक्रमण महामारी र नियन्त्रणको उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा केन्द्रित हुने बुझिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ । उनी गत २९ असारमा प्रधानमन्त्री भएका थिए ।

प्रतिकृया दिनुहोस्