२०८२ बैशाख १२, शुक्रबार
काठमाडौं- नेपाल सरकारले किराना पसलहरुमा सुर्तीजन्य कम्पनीहरुको पोस्टर/स्टिकर टासेर विज्ञापन नगर्न सुर्तीजन्य कम्पनीहरुलाइ आग्रह गरेको छ।
भने त्यस्ता कार्य गरेको पाइएमा कानुन बमोजिम सजाय र जरिवाना गरिने सुचना जारी गरेको छ ।
Copyright © 2025 - 2026 इन्द्रेणी टाइम्स. All Rights Reserved