×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वैशाख ३० मा स्थानीय निर्वाचन गर्ने सरकारकाे निर्णय

वैशाख ३० मा स्थानीय निर्वाचन गर्ने सरकारकाे निर्णय

काठमाडौँ- सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को  बैठकले स्थानीय निर्वाचनको मिति तय गरेकाे एक मन्त्रीले जानकारी दिए ।

निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ को मिति सिफारिस गरेको थियो । तर, सरकारले वैशाख ३० गते स्थानीय निर्वाचन भएकाे ५ वर्ष पुग्ने भएकाले साेही मितिमा निर्वाचन घाेषणा गरेकाे हाे ।

प्रतिकृया दिनुहोस्