×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भूमि आयोगले माग्यो सर्भेक्षक पदमा दरखास्त

भूमि आयोगले माग्यो सर्भेक्षक पदमा दरखास्त

काठमाडौं- राष्ट्रिय भूमि आयोगले कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै आयोगले ९७ जनाका लागि सर्वेक्षक पदमा दरखास्त आह्वान गरेको हो । 

योग्य उम्मेदवारले  फागुन १५ गतेभित्र आवेदन दिन सक्नेछन् ।  करारमा नियुक्त भएका कर्मचारीको अवधि आगामी असार मसान्तसम्म रहने सूचनामा उल्लेख छ । 

प्रतिकृया दिनुहोस्