×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रास्वपाको संसदीय दलको बैठक बस्दै

रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सोमबार बस्दै छ।

बैठक बिहान  ११ बजे सिंहदरबारमा बस्ने पार्टीका उपाध्यक्ष तथा सांसद डोलप्रसाद (डिपी) अर्यालले जानकारी दिए।

‘आज प्रतिनिधि सभाको बैठक पनि छ। बैठक जानुअघि सांसदहरूसँग छलफल गर्न खोजिएको हो,’ उनले भने, ‘कार्यसूचीमा आधारित भएर छलफल होइन।’

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ।

प्रतिकृया दिनुहोस्