×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

काठमाडौँ- सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो अघिल्लो प्रधानमन्त्रीत्वकालमा समेत श्रेष्ठलाई योजना आयोगको उपाध्यक्ष बनाएका थिए । 

प्रधानमन्त्री दाहाले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा श्रेष्ठलाई पद तथा गापनीयताको सपथ ग्रहण गराएका छन् ।

प्रतिकृया दिनुहोस्