×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

कर्णालीका ४ सांसदमाथिको एमालेको कारबाही सदर

कर्णालीका ४ सांसदमाथिको एमालेको कारबाही सदर

कर्णाली प्रदेशका ४ जना सांसदलाई एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिले गरेको कारबाही सर्वोच्च अदालतले सदर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको ‘भ्याकेट’मा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाले सांसदहरुलाई गरेको कारबाही सदर गर्ने आदेश गरेका हुन् ।

 

 

प्रतिकृया दिनुहोस्