काठमाडौं- प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराविरुद्ध प्रदर्शनमा उत्रिएका कानुन व्यसायहीहरुमाथि जुत्ता प्रहार गर्ने एक महिला पक्राउ परेकी छन् । जबराको पक्षमा नाराबाजी गर्दै पुगेकी उनले प्रदर्शन गरिरहेका कानुनव्यवसायीहरुमाथि जुत्ता हानेकी हुन् ।
त्यसपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको हो । उनी उनी अभियन्ता तारा बराल हुन् । संसद् सचिवालयले क्लिन चिट दिएपछि जबरा सर्वोच्च अदालत पुग्ने तयारीमा छन् ।