×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेका कृष्णभक्तको अग्रता, तेस्रो स्थानमा रवि लामिछाने

एमालेका कृष्णभक्तको अग्रता, तेस्रो स्थानमा रवि लामिछाने

काठमाडौँ- नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले चितवन २ मा अग्रता कायमै राखेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र काँग्रेसका उमेश श्रेष्ठलाई पछि पार्दै अग्रता बनाएका हुन् । 

पोखरेलले ५५४ मत पाउँदा लामिछानेले ८७ मत पाएका छन् ।  लामिछाने तेस्रो स्थानमा छन् । यस्तै काँग्रेसका उमेश श्रेष्ठले ३९७ मत पाएका छन् ।  अहिले इच्छाकामना १ को गणना सकिएको छ।

प्रतिकृया दिनुहोस्