×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोराना अपडेट : थप २५२५ जनामा कोरोना‚ २०८६ संक्रमणमुक्त

कोराना अपडेट : थप २५२५ जनामा कोरोना‚ २०८६ संक्रमणमुक्त

मंगलबार देशभर दुई हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ८१० जनाको पीसीआर र एन्टीजेन परीक्षणमा दुई हजार ५२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा देशभर दुई हजार ८६ जना संक्रमित कोरोनामुक्त भएका छन् भने ३५ एक जना संक्रमितको मृत्यु भएको छ ।

देशभर ३८ हजार २५० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३५ हजार १४५ होम आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्