×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

काभा वुमन्स नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई हरायो , सेमिफाइनल इरानसँग खेल्ने

काभा वुमन्स नेसन्स लिगमा नेपालले माल्दिभ्सलाई हरायो , सेमिफाइनल इरानसँग खेल्ने

काठमाडौं - नेपालले घरेलु मैदानमा जारी काभा वुमन्स नेसन्स लिग भलिबलको सेमिफाइनलमा इरानसँग खेल्ने भएको छ। लिग चरणको सोमबारको खेलमा मालदिभ्सलाई सोझो सेटमा हराएर नेपालले इरानसँगको भिडन्त तय गरेको हो।

नेपालले मालदिभ्सलाई २५-८,२५-१९ र २५-१८ को सोझो सेटमा हराए। नेपालले लिग चरणमा श्रीलंका र भारतलाई हराएको थियो भने इरानसँग हार ब्यहोरेको थियो। अर्को सेमिफाइनलमा भारतले श्रीलंकासँग खेल्ने छ।

प्रतिकृया दिनुहोस्