×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

मन्त्रिपरिषद् बैठक आज ३ बजे बस्दै

मन्त्रिपरिषद् बैठक आज ३ बजे बस्दै

काठमाडौं-मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा नियमित एजेण्डाबारे छलफल हुने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्